टी-२० विश्वकप एसिया छनोट फाइनलको उपाधि ओमानले जितेको छ ।

आज भएको फाइनल खेलमा ओमानले सुपर ओभरमा नेपाललाई पराजति गरेको हो ।

सुपरओभरमा ओमानले २२ रनको लक्ष्य दिएकामा नेपालले जम्मा १० रन मात्र बनाउन सक्यो ।

आजको फाइनल खेल हारेपनि नेपाल टी-२० विश्वकपमा छनोट भइसकेको छ ।।