पछिल्लो समय बूढानीलकण्ठ नगर भित्र बिभिन्न खाले खाना तथा खाजा पाईने राम्रो होटेल तथा रेस्टुरेन्टहरु खुल्ने क्रम जारी छ | बिशेष गरी ननभेज परिकारहरुको पकवान पस्कने गरी बूढानीलकण्ठ नगरपालिका वडा न ७ मा स्टार फुड र सेकुवा संचालन हुने भएको छ | आन्तरिक पर्यटनको आकर्षण बनिरहेको बुढानीलकण्ठमा सेकुवा को फरक स्वाद सहित स्तरीय , गुणस्तरीय , ताजा र द्रुत सेवा प्रदान गर्ने गरी खाना पारखिहरुको गन्तब्य स्थल बनाउने गरि संचालनमा आउन् लागेको स्टार फुड सेकुवाले आफ्नो उद्घाटनको ३ दिन सम्म २०% र  १५ दिन सम्म  १० % को छुट समेत दिने बताएको छ |

 रेस्टुरेन्ट वर पर दुई कि .मि सम्मको क्षेत्र भित्र निशुल्क डेलिभरीको व्यवस्था समेत प्रदान गर्ने स्टार फुडको उद्द्घाटन २०८०/११/२६ गते भएको छ | बूढानीलकण्ठ नगरपालिकाको पुरानो कार्यालयको ठिक सामुन्ने रहेको स्टार फुड र सेकुवाले नजिक रहेका अफिस तथा अन्य स्थानमा समेत खाजाको लागी बिशेष प्याकेजको व्यवस्था गरेको छ |