हालसालै संचालनमा आएको स्टार फुड एण्ड सेकुवा सेन्टरले २०८० होली बिशेष कार्यक्रम आयोजना गर्ने भएको छ |होलीको पर्वको अबसरमा दिनको १० बजे बाट स्टार होली पर्ब आयोजना गर्न लागिएको हो | यथेष्ट खुल्ला ठाउ भएको स्टार फुड एण्ड सेकुवाले सो दिन निशुल्क प्रवेशको समेत ब्यबस्था गरेको छ | रंग पानि डिजे लगायतको मनोरन्जनात्मक कार्यक्रममा समाबेश भई रमाईलो गर्न चाहनेहरुको लागी गोल्फुटार मुख्य सडकमा रहेको स्टार फुड एंड सेकुवा उपयुक्त गन्तब्य हुने स्टारका प्रतिनिधि बताउछन |

सेकुवा पारखीहरुकालागी अहिले जमघट स्थाल्रहेको स्टारफुड  एण्ड सेकुवामा बिहान कफी पारखीहरुको समेत भेटघाट बाक्लिन थालेको छ | पार्किङ्गको लागी ठाउ र मिठा परिकारहरु पाईने स्टार फुडमा होलीको लागी बिशेष छुटको समेत ब्यबस्था गरिएको जनाईएको छ |