शिवपुरी वनमालाक‍ो काखमा रहेको यस बुढानिलकण्ठ जलासाई नारायणलाई कुनै समयमा पनि हुदैन रे गर्मि र ठन्डि ।
 एशियाकै उत्कृष्ट नारायण प्रति नाग र आघिकारिक स्थानिय निकाय र सरोकार वाला निकायको  भुमिका के भन्नू भन्दा त यहाँ भने ब्रह्मचारि , कर्मचारी देखि नगरप्रति लगायतलाई चाहियको छ कि क्या हाे हन्डि नै हन्डि ।

यो नगर भरि लथालिङ्ग अबस्था हुदा समेत आफ्नो  हात काटेर अरूलाई दिएर पस्नु भनेको  यो भन्दा ठुलो  को पो  होला र घमण्डी श्री गणेशले हातमा लडु लिएर या ओडेर बसेको त छैनन् रे मन्डि
  देशै भरिको सामाजिक सम्पदा र धरोहर समेत स्थलहरूमा नेपालीपन देख्न छाडेर हिजोआज केही छन्द भेषिको सिकार भएर हाया नेपालीपन भन्दा बहुराष्ट्र कम्पनिको देखिन्छ रे डन्डि नै डन्डि ।

सन्देशमुलक गाईजात्रा २०८०

दामोदर भण्डारी