बुढानिलकण्ठ नगरपालिका द्वारा लोकल गाईड तालिम प्रदान गर्ने भएको छ । Nepal Academy of Toursim and Hotel Management  (NATHM )को प्राविधिक सहयोगमा गर्न लागिएको हो ।बुढानिलकण्ठ नगरपालिकामा बसोबास गर्ने ३० जना युवाहरुलाई १० दिने Local Guide Training हुन गैइरहेको छ ।