हाम्रो बूढानीलकण्ठ देखि यो पाँचै नारायणको महिमा अपरम्पार 

हिजो आज न्यायलय देखि मठ मन्दिरसम्म लाग्छ क्या रे बारै बार 

आजको ऐकाईसौँ शताब्दिमा यहि हो रे लोकतन्त्र र गणत्रन्त्रको उपहार 

हाम्रो रमणीय बूढानीलकण्ठ नगर जल-सैयामा सयन हिन्दु बोद्ब मार्गीहरुको एसियाकै यो धरोहर 

बूढानीलकण्ठ जलसाही नारायण प्राकृतिक सौन्दर्यताले सजिएको पर्वत माला शिवपुरी यसको महत्त्वत नै शान सिर

 

छैन यहाँ लेकबेसी शिवपूरी पर्वतमाला यसको आधार 

यस समाजका कथित छन कि क्या हो रे छम्दभेसि बौदिक वर्ग भन्न रुचाउने जमात 

यस बूढानीलकण्ठ मै अवस्तित सपनातिर्थ, टोखा, चण्डेश्वरी, भगवती, चपली भद्रकाली र छायाँमा परेका बालेश्वर महादेव 

स्थान यो ऐतिहासिक तिर्थस्थलले परिवर्ती हामी बूढानीलकण्ठ नगरबासी भित्र देखि बाहिरी अनुसरनमा भन्दा स्वार्थ लिप्तमा 

मन मुटावको घेरोमा जकडीएका त छैनौँ मिलि भगत र यहाँ त उनै निरिन्जन र निराकार उनै निलकण्ठलाई बनाएका छौँ रे 

दुहुनो गाई भित्र देखि बहिर सम्म फुटाएका छ्न् कि क्या हो भाई-भाई म स्वार्थ दिनदहाडै कुम्भकर्ण सरि निदाइ-निदाइ घुर्दा घुर्दा म आफैँलाई भान हुन्छ 

समाजकै योगदानबिहिन एउटा जिउँदो मुर्दा जो राम्रै वस्त्रधारि र अस्त्रधारि तल्लिन छन् कि क्या हो रे भर्न मै खल्ती

सामाजिक सुधार सम्मुन्तिक विकासको त परै जाओस प्राकृतिक, धर्मिक सम्पदा विशेषको सर्वसम्मत संरक्षण गरौँ 

सामजिक सम्पदाको जगेर्ना संरक्षण गरौँ भन्दा आ-आफ्नो पहुँच वाला नहुँदा लगाउन खोज्छन् रे उल्टो गल्ति 

 

बूढानीलकण्ठ नारायणको अत्यन्त ठुलो महिमा भक्तजनहरुको हुन्छ सदा अपार भक्ति प्रदा 

बूढानीलकण्ठ जलासाही नारायण साथै चाँगुनारायण इचंगुनारायण, बिसंखु शेष नारायण हाम्रो बूढानीलकण्ठ नारायण पछिको बालजु नारायण, जामा चोक बूढानीलकण्ठ नारायणले हामीलाई पूर्ण गराएका छन् धन-धान्या सबै थोक फेरिन्छन् पात्र 

आर्थिक देख्दा सुन्दर सालिन किन लगाउन्नन् रचनात्मक निर्बाद विकास उनै बूढानीलकण्ठ नारायणको चरणमा पुग्ने कहिले खुल्दछ आराध्य देवताको गेट

बूढानीलकण्ठ भगवान नारायणकै कृपाले भयका छौ जिल्ला जिल्लाका मित्र सङग भएको छ सदभाव र भेट द्रब्य कै लागि किन गरिन्छ बन्द गेट 

 

हामी-हामी स्थानिय सरकार र सरोकार वाला निकाय र समाजमा रहेका समाज सेवि र बुद्धिजिविले नपुर्याएकै होत सकारात्मक सोच र विवेक 

धार्मिक आचरण मन्यता विपरित मन्दिर वरपर मास, मम्स, दारु निषेध सके गर्नुपर्छ परिश्रमिक विवेक विचार 

गर नबन जो कसैको सारथी द्रब्य कै महिमामा नफसौँ बनौँ नगर बन्धु प्रेमी 

कसैको पछि लगू मात्र नहौँ बनौ असल र सफल उनै बूढानीलकण्ठ नारायणकै नाममा बनेको छ बूढानीलकण्ठ नगर 

उनकै श्रद्धा र कृपामा भक्तजनले बर्सयका छ्न् बिना बदाल झैँ वर्षाएका छ्न् रे द्रब्य कै असिना हिजो आज भएका छौँ आपसमै संकीण विवेद पराई दुर्लभ आजसम्म भेटाईएन विकासको लहर 

विकासकै गति बेदसँग भेट्न कठिन हुन्छ रे मठ मन्दिर र बाहिर सम्म छ्म्दभेसि बढे पछि रे । 

-लेख दमोदर उपध्याय (निलकण्ठ)